हिपमत डटकम

शुक्रबार, पौष २९, २०७९ || 9990  पटक पढिएको

 राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन् सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार शुक्रबार दिउँसो नेपालका लागि चिनियाँ राजदूत सोङले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको प्रवक्ता आचार्यले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!