पुस २८ बिहीबार रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालीका ७ स्थित बस पार्कमा राष्ट्रनिनिर्माता पृथ्वी नारायण शाहकाे जन्मजयन्ती काे अवसरमा बसपार्कमा स्थानीय युवा हरुकाे सक्रियतामा रंगेली
बिराटनगर सडक खण्ड अन्तर्गत बस पार्क चाेकमा नेपाल को राष्ट्रिय झण्डा ठ्याएका छन । युवा हरुले पृथ्वी नारायण शाहकाे सम्झना स्वरुप बस पार्कका युवा हरु ले नेपाल को राष्ट्रिय झण्डा अहिले सम्म पृथ्वी नारायण शाह
काे याेगदान का कारण झुक्न नदिएकाे हुनाले युवा हरुले समते नेपाल काे राष्ट्रिय झण्डा झुक्न नदिने स्थानीय गाेकुल गिरी ले बताए । युवा हरु ले चाेकमा ड्राम मा माटाे भरेर एउटा बाँसमा नेपाल को राष्ट्रिय झण्डा ठ्याएका हुन ।