हिपमत डटकम

बुधबार, पौष २७, २०७९ || 623  पटक पढिएको

 झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर अरुण गाउँपालिका वडा नं १ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दि स्थित बस्ने ३५ वर्षीय विश्वराज घिसिङले  निजको श्रीमती ३६ वर्षीय प्रमीला भुजेल घिसिङलाई लात्तीले प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाना नपकाएको कारण झगडा गरी लात्ती हान्दा पेटमा लागि घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घिसिङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!