हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 4120  पटक पढिएको

काठमाण्डौ। छिल्लो समय पहिले जस्तो कुनै पनि गीत सङ्गीत स्तरीयता लाई ख्याल गरिएन भने अशंख्य श्रोता तथा दर्शकहरु माझ भिज्न गाह्रो छ । किनकि अहिले कलाकारका हरेक गहनतालाई ख्याल गर्न सक्ने क्षेमता सर्वसाधारणमा भैसकेको छ । यसैलाई ख्याल गर्दै स्तरीय अडियो र उत्कृट म्युजिक भिडियो क्वालिटीमा “चुरा हातैमा” बोलको गीतलाई सार्बजनिक गरिएको छ ।

युवावर्गको प्रेमभाव समाबेश गरिएको गीतमा कुलबीर तामाङ्ग र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । मिरा राई मगरको शब्द रचना रहेको गीतलाई संगीत भने पदम राजन मगरले भरेका छन् ।

रोहन रुम्बा नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा गीतलाई सुहाउँदिलो अभिनय राग पौडेल “योगेन्द्र” संजीवनी गोपाली, मानब बि.सी, सलिन तामाङ्ग, निरुता बुढा, आदित्य शाही, ठकुरी, मनिला कटुवाल, स्लोन कार्की र आशिकाको रहेको छ ।

“चुरा हातैमा” बोलको गीतको म्युजिक भिडियोलाई कोरियोग्राफी संजीवनी गोपालिको रहेको छ भने छायांकन कुशल मोक्तान र सम्पादन पनि कुशल मोक्तानले नै गरेका छन् । यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुले अशंख्य श्रोता तथा दर्शकहरुको माया पाएको खण्डमा आगामी दिनमा थप उत्कृष्ट गीत पस्किन हौसला मिल्ने बताएका छन् । हामी सम्पूर्णलाई बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

<iframe width=”100%” height=”415″ src=”https://www.youtube.com/embed/QoLC4CDaNuI” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!