हिपमत डटकम

आइतबार, पौष २४, २०७९ || 6911  पटक पढिएको

पथरी । नगरपालिकाको नियमन क्षेत्राधिकार भित्ररहेका सहकारी संस्थाहरूका लागि २ दिने ऋण व्यवस्थापन तालिम सम्पन्न भएको छ ।

पुस २२ र २३ गते तालिम पथरीशनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा भएको हो ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख मोहनप्रसाद तुम्वापोले गर्नुभएको थियो ।

तालिमको प्रशिक्षक जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका जीवन बस्नेत रहनुभएको थियो ।

सहकारी संस्थाका ऋण उपसमितिका संयोजक र कर्मचारी को सहभागिता रहेको थियो । कार्यक्रमको समापन प्रशिक्षक र शाखा प्रमुखबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!