हिपमत डटकम

शनिबार, पौष २३, २०७९ || 8235  पटक पढिएको

विराटनगर–२ राधाकृष्ण मार्गमा रहेको इस्टर्न कलेज अफ इन्जिनियरिङ कलेजमा सिमित कोटोमा भर्ना खुलेको छ । विगत देखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै अकलेजले पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन पाएर दुई दशकदेखि अनुभवी एवम् दक्ष प्राध्यापकहरुबाट पठन पाठन गराइरहेको कारणले इस्टर्न कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हो ।

हाल बीइ सिभिल इन्जिनियरिङ,बिइ कम्पयुटर,बिइ इलेक्ट्रोनिक्स कम्यूनिकेशन र आटोमेशन इन्जिनियरिङ्गमा कार्यक्रम संचालनमा रहेको छ । यी कार्यक्रममा अहिले भर्ना खुलेको प्रिन्सिपल इं अमित सुरनाले बताएका छन् ।

‘सिमित कोटाको लागि अहिले भर्ना खुलेको छ । भर्ना हुने विद्यार्थीहरुको लागि आवेदन फाराम अनलाइनबाट पनि लिन सकिन्छ,’ उनले भने, ‘ प्रवेश परीक्षा माघ १४ गते शनिबार रहेको छ ।’ प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थी भर्ना हुने उनले बताए ।

यस कलेजले विभिन्न विधामा समय समयमा टेक्निकल सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!