हिपमत डटकम

बुधबार, पौष २०, २०७९ || 331  पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।

शिष्टाचार बिदाइ भेटमा राष्ट्रपति भण्डारीसँग नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो।

बिदाइ भेटका लागि राजदूत अरुणातिलका मङ्गलबार दिउँसो राष्ट्रपति कार्यालयमा महाराजगञ्ज पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!