हिपमत डटकम

सोमबार, पौष १८, २०७९ || 11953  पटक पढिएको

 लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो । सोमबार दुई वटा बैठक बस्नेछ । पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्बन्धि पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउनुभयो  ।

प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुभयो ।  उहाँले प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेका कामहरुको बारेमा नयाँ संसद्लाई जानकारी दिनुभएको थियो । पहिलो बैठकपछि आधा घण्टा संसद् बैठक स्थगित भएको थियो ।  दोस्रो बैठक साढे २ बजेबाट पुनः शुरु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!