हिपमत डटकम

शुक्रबार, पौष १५, २०७९ || 4041  पटक पढिएको

काठमाडौंको मैतिदेवीमा सफा टेम्पोमा आगलागी भएको छ । बौद्ध–सुन्धारा रुटमा चल्ने एउटा टेम्पोमा आफैं आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

 

आगलागीबाट बा.१ ह ३९६७ नम्बरको टेम्पे पूर्ण रुपमा जलेको छ । तार सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!