प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सिंहदरबारमा शुुक्रबार बसेको बैठक । बैठकमा खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६का सम्बन्धमा दफावार छलफल भएको छ । तस्वीर ःरोशन सापकोटा