म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको दृष्य । धौलागिरी र अन्नपूर्ण रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने यहाँ पर्यटकको सुविधाको लागि नीजि क्षेत्रबाट रिसोर्ट समेत सञ्चालनमा आएका छन् । तस्विर ः कमल खत्री