हिपमत डटकम

शुक्रबार, पौष ०१, २०७९ || 536  पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । विस २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेको दिनको अवसर पारेर लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् ।

 

सामाजिक सञ्जाल ट्वीटरमा लिङदेनले आज राजा महेन्द्रलाई सम्झिने दिन भन्दै फोटो राखेका छन् । ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङदेनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!