प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सिंहदरबारमा शुुक्रबार बसेको बैठकमा समितिका सभापति भरतकुुमार शाहलाई डेडिकेटेड फिडर र टं«क लाइनको बक्यौतासम्बन्धी अध्ययन उपसमितिका संयोजक डा। मीनेन्द्रप्रसाद रिजाल प्रतिवेदन बुझाउँदै ।