हिपमत डटकम

बुधबार, मंसिर २८, २०७९ || 1050  पटक पढिएको

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले हिजो साँझ गणेस्थानमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा आज शोक बिदा दिएको छ ।

 

बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । बसमा ३९ सवार थिए । मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बनेपा नगरपालिका–११ बाट व्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो । मृतकमध्ये १३ जनाको सनाखत भएको हो । ​

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!