हिपमत डटकम

बुधबार, मंसिर २८, २०७९ || 353  पटक पढिएको

पाँचथरको फिदिम नगरपालिका १४ लुङरुपाकी ९२ वर्षीया सुखरानी नेम्वाङको जलेर मृत्यु भएको छ । घरमा एक्लै बस्नुभएकी नेम्वाङको बुधवार बिहान निधन भएको हो । अगेनामा बालेको आगो कपडामा सल्किँदा उहाँको निधन भएको हो । आगोले घर पनि जलेर पूर्ण रुपमा क्षति भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीयका अनुसार नेम्वाङ सो घरमा एक्लै बस्दै आउनुभएको थियो । घटनाको जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट टोली पठाइएको पाँचथरका प्रहरी प्रमुख (प्रहरी नायब उपरिक्षक) हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!