हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 10648  पटक पढिएको

शाहरुख खान चार वर्षपछि सिल्भर स्क्रिनमा फिल्म पठानसँग इन्ट्रि गर्दैछन् । तर त्यसपछि नै शाहरुखले माहौल तताएका छन् । फिल्मको पहिलो गीत मात्रै रिलिज भएको छ र यसले रेकर्ड नै बनाउन लागेको छ ।

 

बेशर्म रंगले बनायो रेकर्ड

शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको पहिलो गीत बेशर्म रंग सोमबार रिलिज गरियो । यो गीत रिलिज हुनेबित्तिकै भाइरल भयो । यतिमात्रै होइन गीत रिलिज भएको दुई घण्टामा दुई मिलियनभन्दा बढी ‘भ्यू’ भइसकेको छ । युट्युब, सोसल मिडियामा गीत बेशर्म ट्रेन्ड भइरहेको छ । यो गीतमा दीपिकाको सिजलिङ डान्स मुभ्स र ग्ल्यामरस लुक्सले गीतलाई थप विशेष बनाइदिएको छ ।

दीपिकामाथि भारी शाहरुख

दीपिकाको ग्ल्यामरस लुकको चर्चा व्यापक भइरहेको छ नै । योसँगै शाहरुख खानको लुकको पनि चर्चा कम छैन । लामो कपाल, हल्का दाह्रीमा शाहरुख खानको लुकको पनि विशेष चर्चा छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!