हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 694  पटक पढिएको

मङ्सिर २६ गते । तार्केश्वर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार राति तार्केश्वर नगरपालिका–३ तिनपिप्लेमा बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका–३ पाँचमाने घर भएका २३ वर्षीय सबिन फुयालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका फुयालको ग्रिनसिटी अस्पताल सामाखुसीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!