हिपमत डटकम

सोमबार, मंसिर २६, २०७९ || 463  पटक पढिएको

धनुषामा एक महिलाको हत्या भएको छ । जिल्लाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरमा २७ वर्षीया रीतादेवी यादवको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा सुतिरहेको अवस्थामा आइतबार राति ११ बजे धारिलो हतियार प्रहार गरी रीतादेवीको हत्या भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले बताउनुभयो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रीतादेवीको उपचारको क्रममा जनकपुरस्थित काव्य अस्पतालमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

हत्या सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!