शुक्रबार, फाल्गुण ३०, २०७६ || 1027  पटक पढिएको

माेरङकाेे सुनवर्सि नगरपालिका ८ हर्चनगडि मा रहेको माहेदेव मंन्डल काे हाेटल मा बसेर रक्सि सेवन गरेर बसिरहेेेेेकाे अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गए राति भारत अररिया धर्म गन्ञ पन्चायत थान डकैत घर भएका २१ बर्षका अजय कुमार मंन्डल,साेहि स्थान बस्ने बर्ष १८ का अानन्द मंन्डल,र २१ बर्षका राकेश कुमार मंन्डल काे साथ बाट एक थान कटुवा पेस्ताेल र साे मा लाग्ने गाेलि सहित पक्राउ गरेको छ । उनिहरु काे साथ बाट one टेस्ट पल्सर माेटरसाइकल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल बताए । उनी हरु लाई हतियार अाेसार पाेसार अन्तर्गा मुद्दा दर्ता गरिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!