हिपमत डटकम

शनिबार, मंसिर २४, २०७९ || 5724  पटक पढिएको

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ ।

शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरु बढी रहेका छन् ।

हेर्नुहोस् सूची

खसआर्य महिला

यशोदा रिमाल, लजमुङ
देवका पहाडी, कास्की

खसआर्य पुरुष

कृष्णप्रसाद पाठक, बाग्लुङ
प्रकाशबहादुर केसी, कास्की

आदिवासी जनजाति महिला

विनाकुमारी थापा, बाग्लुङ
निर्मला थापा, स्याङ्जा
राजकुमारी भुजेल, कास्की (अल्पसंख्यक)

आदिवासी जनजाति पुरुष

लिलाबहादुर थापा मगर, बाग्लुङ

दलित

नन्दकला दमाई, कास्की
गोविन्दबहादुर नेपाली, बाग्लुङ

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!