हिपमत डटकम

बिहिबार, मंसिर २२, २०७९ || 280  पटक पढिएको

काठमाडौँको वसन्तपुरमा ‘यःमरी पुन्ही’ को दिनमा ज्यापु दिवस एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । १९ औँ ज्यापु दिवसको अवसरमा ज्यापु समुदायले सांस्कृतिक र्याली पश्चात वसन्तपुरमा पुगेर औपचारिक कार्यक्रमको सुरुवात गरेको छ ।

 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनु भएको थियो भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा समाजमा महत्त्वपूर्ण योगदान पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!