हिपमत डटकम

बुधबार, मंसिर २१, २०७९ || 908  पटक पढिएको

कतारमा जारी २२औं संस्करणको विश्वकपमा क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार राति प्रिक्वार्टरफाइनलको अन्तिम खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ गोलको फराकिलो अन्तरले हराएसँगै विश्वकपमा क्वार्टरफाइनलमा पुग्ने आठ टोलीको टुंगो लागेको हो ।

क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, सर्वाधिक पाँच पकटको च्याम्पियन ब्राजिल, अर्जेन्टिना, नेदरल्यान्ड्स, इङ्ल्यान्ड, मोरोक्को र पोर्चुगलले स्थान बनाएका छन् । अब सेमिफाइनल प्रवेशका लागि पहिलो क्वार्टरफाइनलमा शुक्रबार राति ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार रातिनै दोस्रो क्वार्टरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्नेछन् । शनिबार हुने तेस्रो क्वार्टरफाइनलमा फ्रान्स र इङ्ग्ल्यान्ड तथा चौथोमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!