बिहिबार, फाल्गुण २९, २०७६ || 678  पटक पढिएको

नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले राष्ट्रिय भावनाले ओतप्रोत गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै शब्द तथा स्वरमा म नेपाली बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । बलराम समालको संगीत तथा एरेञ्ज रहेको उक्त गीतको भिडियोमा समिर राईको छायाँकन, तुलसी बाँस्कोटाको सम्पादन तथा प्रियजन राईको कन्सेप्ट रहेको छ । पुर्बेली जुनतारा म्युजिकको आधिकारिक युट्युव मार्फत सार्वजनिक गरिएको भिडियोमा राष्ट्रियता सँग सम्बन्धित विभिन्न दृष्यहरु समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!