बिहिबार, फाल्गुण २९, २०७६ || 597  पटक पढिएको

अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । शनिबार भवन ढल्दा त्यसभित्र ८० मानिस थिए । नौ व्यक्ति तत्कालै उम्कन सफल भएका थिए भने ७१ मानिस भग्नावशेषमा पुरिएका थिए । पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको सरकारी मिडियाले बताएका छन् । भवन लड्दा, भवनमा रहेका ८० मध्ये ५८ व्यक्ति संक्रमणको आशंकामा क्वारेन्टाइमा बसिरहेका थिए । तथापि ती सबैको परीक्षणका क्रममा कोरोनभाइरस नेगेटिभ देखिएका थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!