सिरहा –१ मा नेकपा (एमाले) का उम्मेदबार रामशङकर यादव निर्वाचित हुनुभएको छ । यादवले २९ हजार ४६२ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार पदमनारायण चौधरीलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
दुई जार ८३ मतले यादव विजयी हुँदा चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभयो ।