हिपमत डटकम

शुक्रबार, मंसिर ०९, २०७९ || 648  पटक पढिएको

 कास्की ३ बाट  एमालेका दामोदर पौडेल वैरागी निर्वाचित हुनुभएको छ । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई ५ हजार ४ सय ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका वैरागी र  माओवादीका रामजी बराल जीवनको प्रतिस्पर्धालाई निकै रोचक ढङ्गले हेरिएको थियो ।

पौडेलले २२ हजार ९८० मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो । यस्तै, माओवादीका बरालले १७ हजार ५३५ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल १२ हजार १८० मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!