हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 1635  पटक पढिएको

सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् ।

लेखीले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिननन्दन महतोलाई ५ हजार १९८ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् ।

लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत मात्र ल्याए ।

यस्तै माओवादी केन्द्रका थारूले ७ हजार ५४२ मत, स्वतन्त्रका शम्भुबहादुर खड्काले २ हजार६६५ मत, स्वतन्त्रका हेमराज तातेडले १ हजार १४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश परियारले १ हजार ८० र लोकतान्त्रिक समाजवादी पार्टीका तुलसी प्रसाद चौधरीले ५६० मत ल्‍याए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!