हिपमत डटकम

बिहिबार, मंसिर ०८, २०७९ || 942  पटक पढिएको

मकवानपुर १ राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक सिंहले अग्रगता लिएका छन् । सिंहले सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई ३२ मतले पछाडि पारेका छन् ।

सिंहले २३ हजार ३५९ मत ल्याउँदा डिनाले २३ हजार ३२७ मतसहित पछ्याइरहेकी छिन् । यस्तै एमालेका उम्मेदवार कमल थापाले २२ हजार ६५६ मत पाएका छन् । सुरुवातीदेखि अगाडि रहेकी डिना मतगणना अन्तिम चरणमा पुग्दा सिंहले उछिनेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!