बिहिबार, फाल्गुण २९, २०७६ || 917  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका-६ भन्सार गेट छेउबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकाडभिट्टाबाट नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय बजार पानीट्याङकीबाट नेपाल तर्फ आउँदै
गरेका अर्जुनधारा नगरपालिका-४ का १७ बर्षीय राजेश खड्का, अर्जुनधारा नगरपालिका- ७ का १८ बर्षीय सुनिल कुमार मण्डल र १९ बर्षीय राजेश कालिकोटेलाई २ ग्राम खैरो हेरोईन सहित पक्राउ गरेको हो । पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान
भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!