बिहिबार, मंसिर १९, २०७६ || 1592  पटक पढिएको

हिपमत डटकम
काठमाडौँ ,मंसिर १९ ।

नायिका ऋचा शर्माले लगन गाठो कस्ने भएकी छन् । लामो समय देखी बिहे कुरा बाहिर आएपनि तर अब भने उनको बिहेको मिती तय भइसकेको छ । उनले आफ्ना प्रेमी दिपेशसँग मङ्सिर २१ अर्थात पर्सी लगन गाठो कस्ने भएकी हुन् ।
ऋचा आफैले बिहेको मिति सार्वजनिक गर्दै आफूहरुलाई माया गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ऋचा यतिबेला नेपालको पहिलो र ठूलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को जर्जको रुपमा रहेकी छन् ।

केहि समय अगाडी पोखरामा व्याचलर्स पार्टी समेत गरिसकेकी ऋचाको दिपेश विक्रम राणा बिहे गर्न लागेकी हुन्

र राणा दिपेश क्युएफएक्स ग्रुप अन्तर्गत ललितपुरको लाबिम मलका जनरल म्यानेजर हुन । यि दुई करिब दुई वर्ष अघिदेखी प्रेममा थिए । ऋचा बेला बेला अभिनय संगै अभिव्यक्तिका कारण पनि चर्चामा आउने नायिका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!