बुधबार, फाल्गुण २८, २०७६ || 939  पटक पढिएको

बलिउडकी चर्चित नायिका हुन्-सोनाली राउतले २०१४ मा आएको बलिउड चलचित्र ‘द एक्सपोज’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उक्त फिल्म स्टारको भूमिका देखिएकी थिइन् भने त्यस फिल्ममा उनको हत्या गरियो थियो। उनले आफ्नो पहिलो चलचित्रैबाटै दर्शक बाट राम्रो प्रतिक्रिया पाएकी थिइन् । राउतले सन् २०१० मा वार्षिक ‘किंगफिशर क्यालेन्डर’मा मोडलिंग असाइनमेन्ट जितेकी थिइन् । भारतीय रियलिटी टिभी कार्यक्रम ‘बिग बॉस’मा एक प्रतियोगीको रूपमा अभिनय गरेकी थिइन् ।

उनी टेलिशृंखला, रियालिटी कपिल’शो लगायतमा अभिनय गरेकी छन् । उनले आफ्नो पहिलो चलचित्रैबाटै दर्शक बात राम्रो प्रतिक्रिया पाएकी छन् । उनको सुन्दरताको निकै चर्चा हुने गर्छ । उनी सोसल मिडियामा ब्यस्त रहने नायिका मध्यकी एक नायिका हुन् । उनीले आफ्नो इन्स्टाग्राममा हट एण्ड सेक्सी तस्वीरहरू पोस्ट गरेकी हुन्छ । राउतका तस्बिर हेरेर दर्शकहरु चकित भएका हुन्छन । हेरौ उनले हालै शेयर गरेका हट अबताका तस्विरहरु

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!