हिपमत डटकम

सोमबार, कार्तिक २१, २०७९ || 6196  पटक पढिएको

कार्तिक २१ साेमबार माेरङ क्षेत्र नम्बर ५ मा चुनावी माहाेल बन्दै गएको छ । नेकपा एमाले र जसपा नेपाल का साझा उमेदवार राजकुमार यादव प्रतिनिधि सभाका लागि गठबन्धनका तर्फबाट उनलेे टिकट पाएका हुन । गएको निर्वाचनमा तेस्रो स्थानमा रहेका यादव यस पटक भने बलियो उमेदवार का रुपमा चिरपरिचित छन ।

अहिले यादव घर दैलाेमा भाेट माग्न ब्यस्त हुन थालेका छन । अहिले गाउँ घर सबै पाटिका कार्यकर्ता हरु चुनावी अभियानमा लागेका छन । नेपाली काङ्ग्रेस र माओवादी का साझा उमेदवार शिबकुमार मंण्डल समेत सक्रिय रुपमा लागि परेका छन । त्यसैगरी स्वतन्त्र उमेदवार का रुपमा याेगेन्द्र मंण्डल समेत आफ्नो चुनावी अभियान लाई सक्रियता का साथ लागि परेको छन ।

मोरङको निर्वाचन क्षेत्र ५ का मतदातालाई उमेदवार हरु लाई पटक–पटक, मलाई हेर्नुहोस् यसपटक’ नारा दिएका छन् । यो नाराप्रति मतदाताको रुझान देखिएको छ । निर्वाचन हारेर पनि आम सर्वसाधारणको सुखदुःखमा रहेको छन । माेरङ क्षेत्र नम्बर ५ मा विराटनगरका १३ देखि १८ सम्मका वडा हरु रहेका छन ।

भने जहदा, धनपालथान, रंगेली ४,५,६र ७ वडा समावेश भएको निकै उमेदवार हरु ले सक्रिय हुन जरुरी देखिन्छ । अहिले मतदाता हरु काे घर पुगेर नेता हरु ले आफू हरु बिकाश काे लागि अगाडि बड्ने प्रतिव्यता गर्दे हिडिरहेका छन

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!