नेपाली लोकदोहोरी क्षेत्रका लोक पारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायक मोहन खड्काको आवाजमा ”न्याउली चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडको संयोेजनमा आइपरेका विरहका भाकालाई गीतमा समेटिएको छ । प्रेममा धोका खादाको पिडालाई गीतमा समेटिएको छ । मोहन खड्काको शब्द तथा अलिफ खानको लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायाँकन , शिव पौडेलको सम्पादन तथा कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ”न्याउली चरी ” गीतको भिडियोमा तेजेन्द्र गौत्तम , आयुष्मा कार्की र विनोद गैरेको लोभलाग्दो अभिनय रहेको छ । ”न्याउली चरी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/RjcPjSOwvMs

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!