हिपमत डटकम

शनिबार, कार्तिक १२, २०७९ || 7145  पटक पढिएको

बिराटनगर । एकपा एमाले रतुवामाई नगर कमिटिका सचिव नेबालाल राजबंशिले पदबाट राजिनाम दिएका छन् ।उनले आफ्नो सामाजिक संजाल फेसबुकमा एक सुचना जारी गर्दै आफुले पदबाट राजिनामा दिएको घोषणा गरेका छन् ।

आफुले दिनरात पार्टिको हितकोलागी काम गरे पनि पार्टिका नेताबाट आफू अपहेलित भएपछी सचिव पदबाट आफुले राजिनाम दिएको सुचनामा लेखिएको छ ।

रतुवामाई नगरपालिकामा पार्टिको कार्यक्रमहरु चलिरहदा समेत आफुलाई कुनै खबर नै नगरी नेताहरु सिमित ब्यक्तिको पछाडी लागेको उनको राजिनामा पत्रमा लेखिएको छ ।
राजबंशिको राजिनामाले नेकपा एमाले मोरङ क्षेत्र न -२ का उम्मेदवारलाई ठुलै घाटा हुने नेकपा एमालेका स्थानिय नेताहरुले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!