हिपमत डटकम

आइतबार, आश्विन ०२, २०७९ || 30401  पटक पढिएको

मेलिना राई र किरण गजमेरको स्वरको ‘दुई नम्बरी ‘ सार्वजनिक भएको छ। पुष्प खड्का र आशा पौडेलको अभिनय रहेको सार्वजनिक दुई नम्बरीमा बि पाण्डेको शब्द , सुभाष भुसालको संगीत ,मेलिना राई र किरण गजमेरको स्वर सुन्न सकिन्छ। गीतमा एरेन्ज भने उदयराज पौडेलले गरेका छन्।

अविरा क्रीएशनले निर्माण गरेको म्युजिक भिडियोलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्राफी गरेका हुन्। रोमान्टिक शैलीको गीतमा पुष्प र आशाको प्रस्तुति आकर्षक देखिन्छ। म्युजिक भिडियोमा मान कृष्ण महर्जनको छायांकन , सुनिता श्रेष्ठ र अविरा क्रीएशनको ड्रेस ,सरस्वती श्रेष्ठको मेकअप ,बन्दे प्रसादको सम्पादन र राजेन्द्र k’मोक्तानको कलर करेक्सन समाबेश रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!