हिपमत डटकम

शुक्रबार, भाद्र ३१, २०७९ || 1239  पटक पढिएको

एचजेकेलाई ३-० ले हराउदै इटालियन क्लब रोमाले युरोपा लिगमा पहिलो जित निकालेको छ । १० खेलाडीमा सिमित फिनल्यान्डको एचजेकेलाई पराजित गर्ने क्रममा पाउलो डिबाला, लोरेन्जो पेलिग्रेनी र एन्ड्रिया बेलोट्टीले समान एक-एक गोल गरे ।

जितसँगै रोमा दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित एचजेकेले खाता खोल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!