हिपमत डटकम

बिहिबार, भाद्र ३०, २०७९ || 1018  पटक पढिएको

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारकालागि तोकेको मूल्यअनुसार अदुवाको भाउ प्रतिकेजी औसत ७५ रुपैयाँ रहेको छ । यस्तै अनार प्रतिकिलो ३२५, अम्बा ११०, आलु रातो ६१, काउली स्थानीय १३५ रुपैयाँ प्रतिकिलो औसत मूल्यमा कारोबार भएको छ ।

यस्तै केरा दर्जनको १२५, हरियो खुर्सानी ५५, घिरौला ६५, स्याउ (कन्य) १९०, टाटे सिमी ११०, तामा ११५ रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ ।
बजार मूल्यसूची हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!