हिपमत डटकम

बिहिबार, भाद्र ३०, २०७९ || 1143  पटक पढिएको

स्टार खेलाडी लियोनेल मेस्सी, केलियन एमबाप्पे र नेयमारको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा मकावी हाइफाविरुद्ध ३१ को पुनरागमन जित निकालेको छ ।

 

बुधबार राति टिजारोन चेरीको गोलबाट हाइफाले अग्रता बनाएको थियो । तर, तीन स्टारले एक एक गोल गरेपछि पीएसजीले पुनरागमन जित निकाल्यो ।

समूह ‘एच’ को अर्को खेलमा युभेन्ट्स बेन्फिकासँग २–१ ले स्तब्ध भयो । जितसंगै पिएसजी दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा छ । समान ६ अंक बेन्फिका गोलअन्तरले पछि पर्दै दोस्रो स्थान छ । युभेन्ट्स र मकावी हाइफाले अंक जोड्न सकेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!