बिराटनगर। गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो ‘तिमि सग एक छिन’ सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी ‘म्युजिक नेपाल’ सगको सहकार्यमा उनले गीत ल्याएकी हुन् ।

गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । ‘तिमि सग एक छिन’को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथमा सप्रबराज जोशी र कृषा लोहनी अभिनय रहेको छ । गायक राजीव लोहनीले निर्देशन गरेको भिडियोमा भवानी शिल्पकारको क्यामेरा र बिनय दाहालको सम्पादन रहेको भिडियोको सिनेमाटोग्राफर डी ओ पी रवि सायमी हुन् ।

झापामै रहेर पढाईको साथ साथै गायन , नृत्य,अभिनय ,मेकअपको साथमा कुकिंगमा सौख भएकी कृपा निकट भबिस्यमै आफ्नो गीतसगीत को ज्ञान बढाउनको लागि म्युजिक कलेज भर्ना हुने तयारीमा छिन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!