हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 965  पटक पढिएको

नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४ पैसा र विक्रिदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५६ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रिदर ८७ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!