हिपमत डटकम

सोमबार, भाद्र २७, २०७९ || 1444  पटक पढिएको

गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहको १० औं स्मृति सभा मनाइँदै छ । रामराजाप्रसाद सिंह प्रतिष्ठानको आयोजनामा सोमबार काठमाडौंको लैनचौर बैंक्वेटमा स्मृतिसभा मनाउन लागिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डा. मनोज कुमार सिंहका अनुसार सोमबार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने कार्यक्रममा चियापान र खानाको व्यवस्था छ । ०६९ भदौ २७ गते ७७ वर्षको उम्मेदवार सिंहको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!