हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 3492  पटक पढिएको

सर्लाही । बलरा नगरपालिका-९ खरैया टोलमा बीआर ३० एई ०७८२ नम्बरको मोटरसाइकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय जनक महराको आइतबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल बलरा हुँदै एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!