हिपमत डटकम

आइतबार, भाद्र २६, २०७९ || 3323  पटक पढिएको

बिराटनगर। पारिवारीक कथामा आधारित टेलिचलचित्र “छोरो सौताको” युटुव च्यानल युवामन नेपाल बाट प्रशारण शुरु भएको छ । गोबिन्द मोतेको लेखनमा तयार भएको उक्त सिरियलमा नयाँ तथा पुराना कलाकारको समेत अभिनय रहेको छ । सिमित श्रोत साधनमा बनेको “छोरो सौताको” कथा भने मौलिक रहेको छ । लेखनको साथै गीत पनि गोविन्द मोतेको छ भने यसका संगीतकार तारबिर पाण्डे तथा गायक अशोक थापा हुन ।

पारिवारिक उतारचढाव बेसमा रहेको कथाले केहि सन्देस पनि बोकेको छ “छोरो सौताको” सिरियलले यसका कलाकारहरुमा सुमन मोते,नीरा चाहर सुन्दास,धुर्व कोइराला,गोविन्द मोते,ज्ञानेन्द्र कोइराला,पारुहाङ बान्तवा,राकेश दर्नाल,दीपक बर्वेलोन,धनराज,इन्दिरा,नविन,पूर्ण,स्वयम्,संकल्प थापा,रविन खरेल,नीता खरेल अदिको मुख्य भुमिका रहेको छ ।

अन्य प्राबिधिक हरुमा आर्यन र मिलनले प्रकास सम्होलका छन भने श्रृगांर र स्थिर स्न्यापसट स्टुडियोको रहेको छ । रचनात्मक निर्देशक,सुमन मोतको जिम्मा रहेको यस सिरियलका निर्माता गोविन्द मोते हुन भने सिनेमेटोग्राफर,सम्पादन तथा निर्देशन सन्देश मोतेले गरेका हुन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!