हिपमत डटकम

बिहिबार, भाद्र २३, २०७९ || 2283  पटक पढिएको

लेटाङ । मोरङको लेटाङस्थित चिसाङ खोलामा अबैध नदीजन्य सामाग्री उत्खनन गर्ने ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

लेटाङ नगरपालिका-३ चिसाङ खोलामा अबैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिटि बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्याक्टर ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको हो।

प्रदेश नं. २-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको चारै वटा ट्याक्टरलाई आवश्यक कारवाहिको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!