हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 369  पटक पढिएको

भक्तपुर । चाँगुनारायण नगरपालिका-८ सुडाल घोरासैनी गाउँ बस्ने उत्तम कार्की र जीवन कार्कीको घरबाट विभिन्न गरगहना तथा नगद समेत गरी करिब ५ लाख ४५ हजार रूपैयाँ मूल्य बराबरको धनमाल सोमबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!