हिपमत डटकम

मंगलबार, भाद्र २१, २०७९ || 290  पटक पढिएको

कास्की जिल्लाको पोखरा महानगरपालिका-६ लेकसाईडस्थित फेवातालमा डुबेर हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।

उक्त तालमा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यसैगरी बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-८ पशुपतिबजार बस्ने २९ वर्षीय विकास बिकको सोही ठाउँस्थति डडैना नालामा माछा मार्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!