हिपमत डटकम

सोमबार, भाद्र २०, २०७९ || 13156  पटक पढिएको

ग्लेजर परिवारले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडलाई बिक्री गर्ने तयारी गरेको बेलायती पत्रिकाहरूले जानकारी दिएका छन् । डेली मेलका अनुसार क्लबको मूल्य ३.७५ अर्ब पाउन्ड राखिएको छ ।

बेलायतका सबैभन्दा धनी व्यक्ति तथा युनाइटेडका समर्थक जिम र्‍याटक्लिफदेखि दुबईका अर्बपतिहरुलाई क्लब खरिद गर्ने सम्भावित दाबेदारका रूपमा हेरिएको छ ।

पछिल्लो समय ग्लेजर परिवार युनाइटेड समर्थकहरूको निशानामा परिरहेका छन् । उनीहरूले ग्लेजरलाई क्लब छाड्न माग गरिरहेका छन् । ग्लेजर परिवारले क्लबलाई भन्दा पनि आफ्नो फाइदालाई फाइदालाई बढी प्राथमिकता दिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!