विराटनगर । अरनिको एस्ट्रोमाइकल सोषाटी नामक संस्थाले एक दिने आन्तरिक विज्ञान तथा खगोल अनुसन्धान कार्यक्रम सम्पन्न गरेको छ।

शनिवार विराटनगर अरनिको मा।वि विराटनगरमा आयोजना भएको कार्यक्रममा आन्तरिक विज्ञान तथा खगोल अनुसन्धान सम्बन्धी बिषयमा छलफल गरेका थिए ।

कार्यक्रममा मनोबिज्ञान बिषयका प्राध्यापक सुजन दाहाल र स्रिजन रौनियार आन्तरिक विज्ञान विशेषज्ञ प्रितम शाहले आन्तरिक विज्ञान तथा खगोल अनुसन्धान को बारेमा विद्यार्थीहरुलाई कक्षा लिएका थिए ।

आत्माराम तिवारी प्रमुख आतिथी रहेको कार्यक्रममा अतिथिहरु , डा।भलिन्द्र निरौला, अरनिको मा ।वि फाउन्डर उमेन्द्र बिलाश लुइटेल, सरल गौतम प्रितम शाह, प्रशिक्षक उदिप पोखरेल, स्रिजन रौनियार, कौशल निरौला, सुजन दाहल सहितको उपस्थिती रहेको थियो ।

संस्थाका अध्यक्ष डा।भविन्द्र निरोलाको अध्यक्षतामा करिब ४ घण्टा चलेको कार्यक्रममा अरनिको मा।वि, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । आन्तरिक विज्ञान तथा खगोल अनुसन्धान को विषयलाई केन्द्रिय बनाई विधार्थी हरूलाई भेला गरी अन्तरिक्ष सम्बन्धी उक्त कार्यक्रम गरिएको संस्थाका सो कार्यक्रममा करिब ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!