हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 1047  पटक पढिएको

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० चिमचि बस्ने ३५ वर्षीय प्रकाश राईको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

सोही नगरपालिकास्थित म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको फेम्ली केयर अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!