हिपमत डटकम

आइतबार, भाद्र १९, २०७९ || 742  पटक पढिएको

कपिलवस्तु । बिजयनगर गाउँपालिका-७ जुगनियास्थित सडकबाट यूपी ५५ आर १०५८ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार काठमाडौं घर भएका ३५ वर्षीय राम सेवक थारूको शनिबार साँझ मृत्यु भएको छ ।

मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!